Online Bible

- Advertisements -




प्रेरित 9:15 - पवित्र बाइबल

15 तर प्रभुले हननियालाई भन्नुभयो, “जाऊ! मैले शावललाई मेरो विषयमा राजाहरूलाई, यहूदीहरूलाई र अन्य जातिहरूलाई बताउनको निम्ति एक पात्रको रूपमा चुनेको छु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि अन्‍यजातिहरू, राजाहरू र इस्राएलका सन्‍तानका सामुन्‍ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 प्रभुले भन्‍नुभयो, “तँ जानुपर्छ किनभने अरू जातिका मानिस र तिनीहरूका राजाहरू र इस्राएलीहरूका बीचमा मेरो नाउँ प्रचार गर्न मैले त्‍यसलाई नै चुनेको छु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तर प्रभुले हननियालाई भन्‍नुभयो, “तिमी जाऊ! किनकि इस्राएलका बासिन्दाहरू, गैरयहूदीहरू र तिनीहरूका राजाहरूमा मेरो नाम घोषणा गर्न मैले यस मानिसलाई रोजेको छु।

See the chapter Copy




प्रेरित 9:15

Follow us:

Advertisements


Advertisements