Online Bible

- Advertisements -




प्रेरित 9:12 - पवित्र बाइबल

12 शावलले दर्शन देख्यो। आफ्नो सपनामा उसले हननिया भन्ने मानिस आफू भएतिर आयो र तिनका हातहरू आफू माथि राखिदिए जसद्वारा उसले फेरि देख्न सकून्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 तिनले दर्शनमा हननिया नाउँ भएका एक जना मानिस भित्र आएर तिनले दृष्‍टि पाऊन्‌ भनेर आफूमाथि उनका हात राखेका देखेका छन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 उसले दर्शनमा आफ्‍नो आँखा खोलियोस् भनेर हननिया भन्‍ने मानिसले आफूमाथि हात राखिरहेको देखेको छ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 उसले हननिया नाम गरेका व्यक्तिले उसको शिरमा आफ्ना हातहरू राखेर फेरि आँखा देख्ने तुल्याएको दर्शनमा देखेको छ।”

See the chapter Copy




प्रेरित 9:12

Follow us:

Advertisements


Advertisements