Online Bible

- Advertisements -




प्रेरित 9:11 - पवित्र बाइबल

11 प्रभुले हननियालाई भन्नुभयो, “उठ अनि सोझो गल्ली भन्ने गल्लीतिर जाऊ। यहूदाको घर पत्ता लगाऊ। टार्सस भन्ने ठाउँका शावल नाउँ भएको मानिसलाई खोज। ऊ अहिले त्याहँ प्रार्थना गरिरहेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 तब प्रभुले तिनलाई भन्‍नुभयो, “उठ, र ‘सीधा’ नामक गल्‍लीमा जाऊ, र त्‍यहाँ यहूदाको घरमा शाऊल नाउँ भएका टार्सस-निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 प्रभुले भन्‍नुभयो, “उठेर सीधा भन्‍ने गल्‍लीमा जा र त्‍यहाँ यहूदाको घरमा टार्सस सहरबाट आएको शाऊल भन्‍ने मानिसको खोजी गर्‌। त्‍यहाँ उसले प्रार्थना गरिरहेको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 प्रभुले तिनलाई भन्‍नुभयो, “तिमी सीधा नामको सडकमा यहूदाको घरमा जाऊ; र टार्सस निवासी शाऊल नामको व्यक्तिलाई त्यहाँ भेट। ऊ त्यस घरमा प्रार्थना गरिरहेको छ।

See the chapter Copy




प्रेरित 9:11

Follow us:

Advertisements


Advertisements