Online Bible

- Advertisements -




प्रेरित 8:4 - पवित्र बाइबल

4 विश्वासीहरू जो चारैतिर छरिएका थिए, जहाँ तिनीहरू गए, परमेश्वरको सुसमाचार मानिसहरूलाई सुनाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 तब ती छरपष्‍ट भएकाहरूले चारैपट्टि गएर वचन प्रचार गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 छरिएका प्रभुका विश्‍वासीहरू जताततै गएर प्रभुको वचन सुनाउन लागे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनीहरू तितरबितर भएर चारैतिर छरिएकाहरू जहाँ-जहाँ पुगे, तिनीहरूले वचन प्रचार गर्दैगए।

See the chapter Copy




प्रेरित 8:4

Follow us:

Advertisements


Advertisements