Online Bible

- Advertisements -




प्रेरित 8:33 - पवित्र बाइबल

33 उहाँको उपहाँस गरियो अनि उहाँका अधिकारहरू खोसियो। पृथ्वीमा उहाँको जीवन समाप्त भयो। अनि उहाँको पुस्ताको बिषयमा भन्न को सामर्थ हुनेछ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

33 उसको अपमानित अवस्‍थामा उसलाई न्‍याय मिलेन। उसको पुस्‍ताको बयान कसले गर्ने? किनभने उसको जीवन पृथ्‍वीबाट हरण भयो।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

33 उहाँ यति होच्‍याइनुभयो कि उहाँले ठीक न्‍यायसम्‍म पनि पाउनुभएन अनि उहाँ पृथ्‍वीबाट लगिनुभयो र उहाँको सन्‍तानको बयान अब कसले गर्ला?

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 उहाँको अपमानित अवस्थामा उहाँ न्यायबाट वञ्चित हुनुभयो। उहाँका पुस्ताको कसले वर्णन गर्न सक्छ? किनकि उहाँको जीवन पृथ्वीबाट हटाइयो।”

See the chapter Copy




प्रेरित 8:33

Follow us:

Advertisements


Advertisements