प्रेरित 8:22 - पवित्र बाइबल22 तिम्रो हृदय बद्ली गर अनि यी कुकर्महरूदेखि टाडो भई हाल। प्रभुलाई प्रार्थना गर। हुनसक्छ तिम्रो यस्तो सोचाइलाई उहाँले क्षमा गरिदनु हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 यसकारण तेरो आफ्नो यस दुष्टताको निम्ति पश्चात्ताप गर् अनि प्रभुमा प्रार्थना चढ़ा, र शायद तेरो हृदयको यस्तो विचार क्षमा होला। See the chapterसरल नेपाली पवित्र बाइबल22 अब ‘मैले दुष्ट विचार गरेको छु’ भन्ने कुरा मानिलिएर यस्तो विचार गर्न छोडी परमेश्वरसँग प्रार्थना गर्। सायद उहाँले तेरो यस्तो विचारलाई क्षमा दिनुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यस दुष्ट्याइँका निम्ति पश्चात्ताप गर, र प्रभुसँग प्रार्थना गर। तिम्रो हृदयको यस्तो दुष्ट विचार सायद उहाँले क्षमा गरिदिनुहुनेछ। See the chapter |