Online Bible

- Advertisements -




प्रेरित 8:18 - पवित्र बाइबल

18 प्रेरितहरूले मानिसहरूलाई हात राखिदिंदा तिनीहरूमाथि पवित्र आत्मा दिइएको शिमोनले देखे। यसकारण शिमोनले प्रेरितहरूलाई पैसा देखाउदै।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 अब प्रेरितहरूले हात राख्‍दा पवित्र आत्‍मा पाइँदोरहेछ भन्‍ने देखेर सिमोनले यसो भन्‍दै तिनीहरूलाई रुपियाँ दिन ल्‍यायो,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 ती दुई प्रेरितहरूले हात राखिदिँदा पवित्र आत्‍मा पाइँदोरहेछ भन्‍ने सिमोनले देख्‍यो अनि तिनीहरूलाई पैसा दिँदै

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाएको जब सिमोनले देख्यो, तब उसले तिनीहरूलाई पैसा दिन खोज्यो।

See the chapter Copy




प्रेरित 8:18

Follow us:

Advertisements


Advertisements