Online Bible

- Advertisements -




प्रेरित 7:56 - पवित्र बाइबल

56 स्तिफनसले भने, “हेर! मैले स्वर्ग खुल्ला अनि मानिसको पुत्र परमेश्वरको दाहिने तर्फ उभिरहेको देख्छु!”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

56 तिनले भने, “हेर, स्‍वर्ग उघ्रेको म देख्‍छु, र मानिसको पुत्रलाई परमेश्‍वरको दाहिनेपट्टि उभिरहनुभएको म देख्‍तछु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

56 उनले भने, “हेर, म स्‍वर्ग उघ्रिएको र मानव पुत्र येशूलाई परमेश्‍वरको दाहिनेपट्टि उभिरहनुभएको देख्‍तै छु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

56 अनि तिनले भने, “हेर्नुहोस्, स्वर्ग उघ्रेको म देख्छु! त्यहाँ परमेश्‍वरको दाहिने हातपट्टि मानिसको पुत्र उभिरहेको म देख्दछु।”

See the chapter Copy




प्रेरित 7:56

Follow us:

Advertisements


Advertisements