Online Bible

- Advertisements -




प्रेरित 7:39 - पवित्र बाइबल

39 “तर हाम्रा पुर्खाहरूले मोशाका आज्ञा पालन गर्न चाहेनन्। तिनलाई स्वीकार गरेनन्। अनि तिनीहरूले मिश्रदेश फर्की जाने इच्छा गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

39 “हाम्रा पुर्खाहरूले तिनको आज्ञापालन गर्न इन्‍कार गरे। तिनीहरूले तिनलाई पन्‍छाएर मिश्रदेशमै फर्केर जाने मन गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

39 “तर हाम्रा पिता-पुर्खाहरूले उनको कुरालाई सुन्‍दा पनि सुनेनन्, टेर्दा पनि टेरेनन्। मोशालाई छोडेर तिनीहरूले मिश्रदेशमा नै फर्कने इच्‍छा गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 “तर हाम्रा पुर्खाहरूले तिनको वचनको पालना गर्न अस्वीकार गरे। त्यसको साटो तिनीहरूले तिनको अपहेलना गरे। अनि आफ्नो हृदयमा इजिप्ट फर्कन अठोट गरे।

See the chapter Copy




प्रेरित 7:39

Follow us:

Advertisements


Advertisements