Online Bible

- Advertisements -




प्रेरित 7:29 - पवित्र बाइबल

29 जब मोशाले त्यस्तो सुने तिनले मिश्रदेश छोडे। उनि मिद्यानको देशमा नौला मानिस जस्तै बस्न थाले अनि त्यहीं उनका दुइ छोराहरू भए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 यस्‍तो जवाफ सुनेर मोशा भागेर मिद्यान देशमा गई प्रवासी भए। त्‍यहाँ तिनका दुई छोराहरू जन्‍मे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 यस्‍तो कुरा सुनेपछि मोशा मिश्रदेशबाट भागे। उनी मिद्यान भन्‍ने देशमा बसोबास गर्न लागे। त्‍यहाँ रहँदा-बस्‍दा उनका दुईटा छोरा भए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 यस्तो जवाफ सुनेपछि मोशा त्यहाँबाट भागेर मिद्यान देशमा गए, जहाँ एउटा परदेशीका रूपमा तिनी बस्‍न थाले। त्यहीँ तिनका दुई छोराहरू जन्मे।

See the chapter Copy




प्रेरित 7:29

Follow us:

Advertisements


Advertisements