प्रेरित 7:23 - पवित्र बाइबल23 “जब मोशा चालीस वर्षका भए, उनको आफ्ना यहूदी दाज्यू-भाइहरूलाई भेट्ने निर्णय लिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण23 “जब तिनी चालीस वर्षका भए, तब आफ्ना इस्राएली दाजुभाइहरूलाई भेट गर्ने इच्छा तिनको हृदयमा उठ्यो। See the chapterसरल नेपाली पवित्र बाइबल23 “जब मोशा चालीस वर्ष पुगे, उनले आफ्ना इस्राएली जातिलाई भेट्ने इच्छा गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 “जब मोशा चालीस वर्ष पुगे, तब तिनले आफ्ना इस्राएली मानिसहरूलाई भेट्ने निर्णय गरे। See the chapter |