प्रेरित 5:8 - पवित्र बाइबल8 पत्रुसले उसलाई भन्यो, “जमीन बेचेर तिमीले कति पैसा पायौ, मलाई भन। यति पैसामै तिमीले जमीन बेच्यौ?” सफीराले उत्तर दिइ, “हो, हामीले जमीन बेचेर पाएको पैसा त्यति नै हो।” See the chapterनेपाली नयाँ संशोधित संस्करण8 पत्रुसले त्यसलाई सोधे, “मलाई भन, तिमीहरूले जमिन त्यत्तिमै बेचेका हौ?” अनि त्यसले भनी, “ज्यू, त्यत्तिमै।” See the chapterसरल नेपाली पवित्र बाइबल8 पत्रुसले तिनलाई सोधे, “मलाई भन त, तिमीहरूले खेत त्यति नै पैसामा बेचेको हो कि होइन?” तिनले भनिन्, “ज्यू, त्यतिमा नै हो।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 पत्रुसले तिनलाई सोधे, “मलाई भन, तिमीहरू दुवैले जग्गा बेचेर प्राप्त गरेको रकम त्यत्ति नै हो त?” “हो,” तिनले जवाफ दिइन्, “रकम त्यत्ति नै हो।” See the chapter |