Online Bible

- Advertisements -




प्रेरित 5:37 - पवित्र बाइबल

37 त्यसपछि गालीलवासी यहूदा नाउँ भएको एकजना मानिस आए। यो जनगणनाको समय थियो। उसले केही मानिसहरूलाई आफूपछि लाग्न पनि लगाए र अगुवाई गरे। ऊ पनि मारिए। अनि तिनका पछि लाग्नेहरू छरपष्ट भए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

37 यस मानिसपछि जनगणनाको समयमा गालीलको यहूदा भन्‍ने खड़ा भयो, र कतिपय मानिसहरूलाई आफूतिर खिँच्‍यो। त्‍यो पनि नष्‍ट भयो, र त्‍यसलाई मान्‍नेहरू यताउता छरिएर गए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

37 त्‍यसपछि जनगणनाको समयमा गालीलको यहूदा भन्‍ने मानिस देखा पर्‍यो। धेरै मानिसहरू तिनको पछि लागे, तर तिनी पनि मारिए र तिनलाई पछ्याउनेहरू छरिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 त्यस मानिसपछि जनगणनाका दिनहरूमा गालीलको यहूदा देखा पर्‍यो। उसले पनि केही मानिसहरूलाई जम्मा गरेर विद्रोहमा खडा भयो। ऊ पनि मारियो; र उसका सबै चेलाहरू छरपस्ट भए।

See the chapter Copy




प्रेरित 5:37

Follow us:

Advertisements


Advertisements