प्रेरित 5:36 - पवित्र बाइबल36 याद गर केही समय अघि के भएको थियो जब थ्यूदास प्रकट भयो? तिनले आफू मुख्य मानिस भएको दावी गरे। झण्डै चार सय मानिसहरूले उनलाई साथ दिए। तर उसलाई मारियो। उसको चेलाहरू छरपष्ट भए अनि आन्दोलन त्यसै शेष भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण36 किनकि आजभन्दा अघि पनि थूदासले कोही हुँ भन्ने दाबी गर्यो र प्राय: चार सय मानिसहरू त्यसको पछि लागे। त्यो मारियो, र त्यसको पछि लाग्नेहरू सबै छरपष्ट भए र सब व्यर्थ भयो। See the chapterसरल नेपाली पवित्र बाइबल36 केही समयअघि थुदास भन्ने एक जना मानिस आफैंलाई ठूलो मान्छे हुँ भनेर खडा भए। तर तिनी मारिए र तिनलाई पछ्याउनेहरू चार सय जति सबै छरिए अनि तिनको नाउँ निशानै हरायो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण36 किनकि केही समयअगि थूदास भन्ने एक जना मानिस देखा पर्यो, जसले आफू कोही हुँ भन्ने दाबी गर्यो र चार सय जति मानिसहरू उसका समर्थक थिए। तर ऊ मारियो, उसका सबै चेलाहरू छरपस्ट भए, र सबै त्यसै बिलाएर गए। See the chapter |