Online Bible

- Advertisements -




प्रेरित 5:34 - पवित्र बाइबल

34 फरिसीहरू मध्ये एकजना त्यस सभामा जुरूक्क उठे, उसको नाउँ गमलिएल थियो। उनी शास्त्री थिए र सबै जनताले उनलाई इज्जत गर्थे। तिनले मानिसहरूलाई केही क्षणको लागि प्रेरितहरूलाई सभागृहबाट बाहिर लैजान भने।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

34 तर व्‍यवस्‍थाका पण्‍डित र जनतामा माननीय गमलिएल नाम भएका फरिसीले महासभामा उठेर तिनीहरूलाई केही बेर बाहिर जाने आदेश दिए,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

34 त्‍यतिखेर गमलिएल नाउँ गरेका फरिसी सभाको सामु खडा भए। उनी तिनीहरू सबैले मानेका धर्म-गुरु थिए। उनले प्रेरितहरूलाई एक छिनको लागि सभाबाहिर जाने आज्ञा दिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 तर सबै मानिसहरूद्वारा सम्मानित व्यवस्थाका शिक्षक गमलिएल भन्‍ने एक जना फरिसी महासभामा उभिए। अनि प्रेरितहरूलाई केही समय त्यहाँबाट बाहिर लैजान आदेश दिए।

See the chapter Copy




प्रेरित 5:34

Follow us:

Advertisements


Advertisements