प्रेरित 5:33 - पवित्र बाइबल33 यहूदी नेताहरू यी कुरा सुनेपछि रिसले चूर भए। तिनीहरूले प्रेरितहरूलाई मार्न चाहन्थे। See the chapterनेपाली नयाँ संशोधित संस्करण33 तर जब उनीहरूले यो सुने तब उनीहरू साह्रै रिसाए, र तिनीहरूलाई मार्न खोजे। See the chapterसरल नेपाली पवित्र बाइबल33 यो कुरा सुनेर भेला भएका अगुवाहरू रिसले चुर भए अनि प्रेरितहरूलाई मार्ने निधो गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण33 यो कुरा सुनेपछि, तिनीहरू अत्यन्त क्रोधित भए, र तिनीहरूलाई मार्न खोजे। See the chapter |