Online Bible

- Advertisements -




प्रेरित 5:30 - पवित्र बाइबल

30 तिमीहरूले येशूलाई मार्यौ। तिमीहरूले उहाँलाई क्रूसमा झुण्ड्यायौ। तर परमेश्वरले जो हाम्रा पुर्खाहरूका परमेश्वर हुनहुन्छ उहाँलाई मृत्युबाट बौराउनु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

30 हाम्रा पिता-पुर्खाका परमेश्‍वरले येशूलाई मृतकबाट जीवित पार्नुभयो, जसलाई तपाईंहरूले काठमा टाँगेर मार्नुभएको थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

30 तपाईंहरूले क्रूसमा किला ठोकी मार्नुभएको येशूलाई हाम्रा पिता-पुर्खाका परमेश्‍वरले फेरि बिउँताउनुभएको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 हाम्रा पुर्खाहरूका परमेश्‍वरले येशूलाई मृतकबाट जीवित पार्नुभयो, जसलाई तपाईंहरूले क्रूसमा झुण्ड्याएर मार्नुभएको थियो।

See the chapter Copy




प्रेरित 5:30

Follow us:

Advertisements


Advertisements