प्रेरित 5:29 - पवित्र बाइबल29 पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूलाई भन्दा परमेश्वरलाई मान्नु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण29 तर पत्रुस र प्रेरितहरूले भने, “हामीले मानिसहरूको होइन तर परमेश्वरको आज्ञा पालन गर्नैपर्छ। See the chapterसरल नेपाली पवित्र बाइबल29 पत्रुस र अरू प्रेरितहरूले जवाफ दिए, “मानिसले भनेको होइन, तर परमेश्वरले भन्नुभएको हामीले मान्नुपर्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञाको पालन गर्नैपर्छ! See the chapter |