प्रेरित 5:18 - पवित्र बाइबल18 तिनीहरूले प्रेरितहरूलाई पक्रे अनि जेलमा थुने। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 र तिनीहरूलाई पक्रेर सार्वजनिक झ्यालखानमा हालिदिए। See the chapterसरल नेपाली पवित्र बाइबल18 प्रेरितहरूलाई पक्रेर झ्यालखानमा थुनिदिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि प्रेरितहरूलाई तिनीहरूले समातेर सार्वजनिक झ्यालखानामा हालिदिए। See the chapter |