Online Bible

- Advertisements -




प्रेरित 4:4 - पवित्र बाइबल

4 तर धेरै मानिसहरू ज-जसले पत्रुस र यूहन्नाको समाचार सुनेका थिए, तिनीहरू विश्वासी बनिए। यसर्थ अहिले त्यहाँ प्रायः पाँच हजार पुरूषहरू विश्वासीहरूको हूलमा थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 तर वचन सुन्‍नेहरूमध्‍ये धेरैले नै विश्‍वास गरे, र विश्‍वास गर्ने मानिसहरूको संख्‍या प्राय: पाँच हजार भयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 तर ती दुई प्रेरितको सन्‍देश सुन्‍नेहरूमध्‍ये धेरै जनाले विश्‍वास गरे र विश्‍वास गर्ने पुरुषहरूको सङ्‍ख्‍या बढेर पाँच हजार जति पुग्‍यो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर उनीहरूको वचन सुन्‍नेहरूमध्ये धेरै जनाले त्यसमा विश्‍वास गरे। यसरी विश्‍वास गर्नेहरूको संख्या बढेर प्रायः पाँच हजार पुग्यो।

See the chapter Copy




प्रेरित 4:4

Follow us:

Advertisements


Advertisements