प्रेरित 4:37 - पवित्र बाइबल37 यूसुफको आफ्नै खेत थियो। त्यो उनले बेची दिए अनि उनले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण37 उनले आफ्नो जमिन बेचे र त्यो रकम ल्याएर प्रेरितहरूका चरणमा राखिदिए। See the chapterसरल नेपाली पवित्र बाइबल37 तिनले पनि खेत बेचेर पाएको पैसा प्रेरितहरूलाई दिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण37 उनले आफ्नो स्वामित्वमा भएको जग्गा बिक्री गरे। अनि त्यसबाट प्राप्त रकम ल्याएर प्रेरितहरूका पाउमा राखिदिए। See the chapter |