प्रेरित 4:36 - पवित्र बाइबल36 विश्वासीहरू मध्ये एकजनाको नाउँ यूसुफ थियो। प्रेरितहरूले तिनलाई बर्णाबास भन्दथे। बर्णाबास नाउँको अर्थ हुन्छ “मानिस जसले अरूलाई सहयोग गर्छ।” उनी साइप्रस देशका एकजना लेवी थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण36 अब साइप्रस देशको लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बारनाबास भनी नाउँ राखेका थिए (जसको अर्थ उत्साहको पुत्र हो), See the chapterसरल नेपाली पवित्र बाइबल36 लेवी घरानाका योसेफ नाउँ भएका मानिस थिए। तिनी साइप्रस भन्ने टापुमा जन्मिएका थिए। प्रेरितहरूले तिनलाई बारनाबास भनेर बोलाउँथे, जसको अर्थ हो हौसला दिने मानिस। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण36 साइप्रस देशका लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हो) भन्ने गर्थे, See the chapter |