Online Bible

- Advertisements -




प्रेरित 4:30 - पवित्र बाइबल

30 प्रमाणहरू दिएर अनि तपाईंको पवित्र सेवक येशूको नाँउद्वारा चमत्काहरू गरेर ती रोगी मानिसहरूलाई निको पारी तपाईंको शक्ति देखाउनु होस्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

30 र निको पार्नलाई तपाईंले आफ्‍नो बाहुली फैलाउनुहुँदा, आफ्‍ना पवित्र सेवक येशूको नाउँद्वारा चिन्‍ह र आश्‍चर्य कामहरू होऊन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

30 आफ्‍ना सेवकहरूलाई तपाईंको पवित्र सेवक येशूको नाउँमा बिरामीहरू निको पार्ने अनि अचम्‍मका कामहरू गर्दै चिन्‍हहरू देखाउने शक्ति दिनुहोस्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तपाईंको पवित्र सेवक येशूको नामद्वारा बिरामीहरूलाई पूर्ण निको तुल्याउन अनि अलौकिक चिन्हहरू देखाउन र अद्‌भुत कार्यहरू गर्न आफ्नो बाहुली अगाडि बढाउनुहोस्।”

See the chapter Copy




प्रेरित 4:30

Follow us:

Advertisements


Advertisements