Online Bible

- Advertisements -




प्रेरित 4:28 - पवित्र बाइबल

28 यी सबै मानिसहरू तपाईंले तपाईंको शक्ति अनि ज्ञानले योजना गरेका सबै कर्म गर्न एकत्रित भए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

28 त्‍यही गर्नलाई जे तपाईंको बाहुलीबाट र तपाईंको योजनाअनुसार अघिबाटै ठहराइएको थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

28 तर तिनीहरूले तपाईंको शक्ति र इच्‍छाद्वारा तपाईंले अघिबाटै विचार गर्नुभएअनुसार मात्रै काम गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तिनीहरूले त्यही गरे, जुन तपाईंको शक्ति र इच्छाले यही गर्ने भनेर पहिलेबाट नै निर्णय गरिइएको थियो।

See the chapter Copy




प्रेरित 4:28

Follow us:

Advertisements


Advertisements