Online Bible

- Advertisements -




प्रेरित 4:23 - पवित्र बाइबल

23 पत्रुस र यूहन्नाले यहूदी अगुवाहरूका सभा छोडे अनि आफ्ना हूलतिर गए। तिनीहरूले आफ्ना हूललाई मुख्य पूजाहारीहरू अनि बुढा यहूदी अगुवाहरूले के-के भनेका थिए सबै बताई दिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 छुटकारा पाएर तिनीहरू आफ्‍ना साथीहरूकहाँ आए, र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले भनेका सबै कुराहरू उनीहरूलाई बताइदिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 त्‍यहाँबाट छुट्‍नासाथ पत्रुस र यूहन्‍ना आफ्‍ना साथीहरूकहाँ फर्के। उनीहरूले मुख्‍य पूजाहारी र अरू अगुवाहरूले भनेका कुरा आफ्‍ना साथीहरूलाई सुनाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 उनीहरू छोडिएपछि पत्रुस र यूहन्‍ना आफ्ना मानिसहरूकहाँ फर्केर गए। मुख्य पुजारीहरू र प्रधानहरूले तिनीहरूलाई भनेका कुराको बेलीबिस्तार लगाए।

See the chapter Copy




प्रेरित 4:23

Follow us:

Advertisements


Advertisements