Online Bible

- Advertisements -




प्रेरित 4:20 - पवित्र बाइबल

20 हामी चुपचाप बस्न सक्तैनौ। हामीले जे-जे सुन्यौ र देख्यौं हामीले ती कुराहरू मानिसहरूलाई भन्नु पर्छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 किनकि हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्‍दैसक्‍दैनौं।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 हामी त आफैंले सुनेका र देखेका कुरा नभनी चुप लागेर बस्‍न सक्‍दैनौं।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 किनकि जे कुरा हामीले देख्यौँ र सुन्यौँ, त्यो वचन नबोली हामी बस्‍न पटक्‍कै सक्दैनौँ।”

See the chapter Copy




प्रेरित 4:20

Follow us:

Advertisements


Advertisements