Online Bible

- Advertisements -




प्रेरित 4:18 - पवित्र बाइबल

18 यसर्थ यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई फेरि भित्र बोलाए। तिनीहरूले तिनीहरूलाई मानिसहरूलाई येशूको नाउँमा कुनै कुरा नसिकाउनु भनी आदेश गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 अनि यिनीहरूलाई बोलाएर “अब उप्रान्‍त येशूको नाउँमा नबोल्‍नू र कुनै शिक्षा नदिनू” भनी तिनीहरूले आज्ञा दिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 त्‍यसपछि तिनीहरूले पत्रुस र यूहन्‍नालाई भित्र बोलाएर ‘अबदेखि येशूको बारेमा कसैसँग कहिल्‍यै पनि कुरा नगर्नू अनि नसिकाउनू’ भनेर कडा आज्ञा दिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यसपछि तिनीहरूले उनीहरूलाई फेरि भित्र बोलाए; अनि येशूको नाममा केही पनि प्रचार नगर्नू र नसिकाउनू भनी आदेश दिए।

See the chapter Copy




प्रेरित 4:18

Follow us:

Advertisements


Advertisements