Online Bible

- Advertisements -




प्रेरित 4:15 - पवित्र बाइबल

15 यहूदी अगुवाहरूले तिनीहरूलाई महासभाबाट बाहिर जान भने। त्यसपछि ती यहूदी नेताहरू आपसमा अब के गर्नु पर्ने भन्ने कुरामा वहश गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 यसैले यिनीहरूलाई महासभाबाट बाहिर जाने आज्ञा दिएर तिनीहरूले यसो भनी आपसमा मतो गरे,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 त्‍यसैले तिनीहरूले पत्रुस र यूहन्‍नालाई सभाबाट बाहिर जाने आज्ञा गरे अनि तिनीहरूले चाहिँ मिलेर यसरी छलफल गर्न लागे,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यसैले तिनीहरूले पत्रुस र यूहन्‍नालाई महासभाबाट बाहिर जाने आदेश दिए। उनीहरू बाहिर गएपछि तिनीहरूले आपसमा यसो भन्दै सरसल्‍लाह गर्न थाले।

See the chapter Copy




प्रेरित 4:15

Follow us:

Advertisements


Advertisements