Online Bible

- Advertisements -




प्रेरित 3:9 - पवित्र बाइबल

9-10 सबै मानिसहरूले उसलाई चिने कि त्यो मानिस लङ्गडो थियो र उ प्रत्येक दिन मन्दिरको सुन्दर द्वारको सामु बसेर पैसा माग्दथ्यो। अब तिनीहरूले त्यही मानिसहरूलाई हिंड्दै र प्रभुको स्तुति गाउँदै गरेको देखे। मानिसहरू छक्क परे। तिनीहरूले यो कसरी हुन सक्यो भनेर बुझ्न सकेनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 तब सबै मानिसहरूले त्‍यसलाई हिँड्‌दैगरेको र परमेश्‍वरको प्रशंसा गरिरहेको देखे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 यसरी भित्र पस्‍दा धेरै मानिसहरूले उसलाई हिँडेको र परमेश्‍वरको प्रशंसा गरेको देखे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 जब सबै मानिसहरूले त्यसलाई हिँडिरहेको र परमेश्‍वरको प्रशंसा गरिरहेको देखे,

See the chapter Copy




प्रेरित 3:9

Follow us:

Advertisements


Advertisements