Online Bible

- Advertisements -




प्रेरित 3:6 - पवित्र बाइबल

6 तर पत्रुसले भने, “मसँग कुनै सुन अथवा चाँदी छैन, तर मसँग जे छ त्यो तिमीलाई दिनेछु। नासरतको येशू ख्रीष्टको शक्तिले जुरूक्क उठ र हिंड्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 तब पत्रुसले भने, “सुनचाँदी मसित छैन। तर जे मसित छ, त्‍यही म तँलाई दिन्‍छु। नासरतका येशू ख्रीष्‍टको नाउँमा हिँड्‌!”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 पत्रुसले उसलाई भने, “मसँग सुन-चाँदी त छैन, तर जे छ, त्‍यही म तिमीलाई दिन्‍छु। नासरतको येशू ख्रीष्‍टको नाउँमा उठेर हिँडिहाल्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 पत्रुसले भने, “मसँग सुन वा चाँदी छैन। तर जे मसँग छ, त्यो तिमीलाई दिन्छु। नासरतका येशू ख्रीष्‍टको नाममा तिमी हिँडिहाल।”

See the chapter Copy




प्रेरित 3:6

Follow us:

Advertisements


Advertisements