प्रेरित 3:5 - पवित्र बाइबल5 त्यस मानिसले तिनीहरूबाट केही पाउने आशाले तिनीहरूलाई ध्यान लगाएर हेर्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरूबाट केही पाउने आशा गरेर त्यसले ध्यान दिएर तिनीहरूलाई हेर्यो। See the chapterसरल नेपाली पवित्र बाइबल5 यो सुनेर उसले केही पाउँछु कि भन्ने आशा लिएर हेर्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसपछि उनीहरूबाट केही पाउने आशा राख्दै त्यसले ध्यान दिएर उनीहरूलाई हेर्यो। See the chapter |