प्रेरित 3:3 - पवित्र बाइबल3 त्यसदिन त्यो मानिसले पत्रुस र यूहन्नालाई मन्दिरको प्राङ्गणभित्र गइरहेको देख्यो। उसले तिनीहरूसँग पैसा माग्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 पत्रुस र यूहन्नालाई मन्दिरभित्र पस्न लागेका देखेर त्यसले भीख माग्यो। See the chapterसरल नेपाली पवित्र बाइबल3 पत्रुस र यूहन्नालाई मन्दिरमा जाँदैगरेको देखेर उसले उनीहरूसँग पनि भिख माग्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब लङ्गडोले पत्रुस र यूहन्नालाई मन्दिरभित्र पस्न लागेको देख्यो, तब त्यसले तिनीहरूसँग पैसा माग्यो। See the chapter |