प्रेरित 3:24 - पवित्र बाइबल24 “शामूएल र सबै अन्य अगमवक्ताहरू जो उनी पछि आए परमेश्वरको निम्ति बोले अनि तिनीहरूले यो समयको बारेमा भने। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 “शमूएलदेखि लिएर त्यसपछिका सबै अगमवक्ताहरू जत्तिले बोलेका छन्, ती सबले यिनै दिनहरूको घोषणा गरेका छन्। See the chapterसरल नेपाली पवित्र बाइबल24 “शमूएल र उनीपछिका सबै अगमवक्ताहरूले पनि हिजो-आज भइरहेका यिनै कुराहरूको बारेमा भनेका थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 “वास्तवमा, शमूएलदेखिका सबै अगमवक्ताहरूमध्ये, जोजतिले बोलेका छन्, ती सबैले यी दिनहरूमा भएका घटनाहरूका बारेमा अगमवाणी गरेका हुन्। See the chapter |