प्रेरित 28:9 - पवित्र बाइबल9 यस्तो घट्ना पछि त्यस टापूका सबै बिमारीहरू पावलकहाँ आए। पावलले तिनीहरूलाई पनि निको पारिदिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 यो घटना भएपछि, त्यस टापूका अरू रोगी मानिसहरू पनि आए, र निको पारिए। See the chapterसरल नेपाली पवित्र बाइबल9 यसरी निको भएको थाहा पाएर त्यस टापुमा भएका सबै बिरामीहरू आए र पावलले तिनीहरूलाई निको पारे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यो घटना भएपछि त्यस टापुका अरू सबै बिरामीहरू उनीकहाँ आए, र तिनीहरू पनि निको पारिए। See the chapter |