Online Bible

- Advertisements -




प्रेरित 28:2 - पवित्र बाइबल

2 पानी परिरहेको थियो र जाडो थियो। तर त्यहाँका रैथाने मानिसहरू हामीरूसित साथी झैं भए। तिनीहरूले हाम्रो लागि आगो बालिदिए र हामी सबैलाई निम्तो गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यहाँका बासिन्‍दाहरूले हामीलाई अपूर्व दया देखाए। पानी परेर जाडो भएको कारणले तिनीहरूले आगो बालिदिए, र हामी सबैलाई स्‍वागत गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 त्‍यहाँका मानिसहरू धेरै मिलनसार रहेछन्। त्‍यस बेला पानी पर्न लागेको र निकै जाडो भएको हुनाले तिनीहरूले आगो बालेर हामीलाई ताप्‍न बोलाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 टापुका बासिन्दाहरूले हामीप्रति अद्‌भुत दया देखाए। पानी परिरहेको र जाडो भएकोले तिनीहरूले आगो बालेर हाम्रो स्वागत गरे।

See the chapter Copy




प्रेरित 28:2

Follow us:

Advertisements


Advertisements