Online Bible

- Advertisements -




प्रेरित 27:9 - पवित्र बाइबल

9 तर हामीले निकै समय नष्ट गरेका थियौं। यो समुद्र यात्रा गर्नु भयङकर डरलाग्दो थियो किनभने यहूदीहरूका उपवासको दिन गइसकेको थियो। यसैले पावलले तिनीहरूलाई सावधान गराए र भने,

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 समय धेरै बितिसकेको थियो र समुद्र-यात्रा पनि खतरनाक भएको थियो, साथै प्रायश्‍चित-दिवसका उपवासको समय पनि बितिसकेको हुनाले, पावलले तिनीहरूलाई

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 त्‍यहाँ पुग्‍नलाई धेरै समय बरबाद भएको थियो। उपवास बस्‍ने विशेष दिन पनि बितिसकेको थियो र त्‍यस जाडोको मौसममा आइरहने आँधीबेहरीले गर्दा अब पानीजहाजबाट अघि बढ्‍न खतरा भएको थियो। त्‍यसो हुँदा पावलले आफूलाई कुर्ने मानिसहरूलाई यसो भन्‍दै सम्‍झाए,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 धेरै समय बितिसकेको थियो र हाम्रो यात्रा झन् खतरामय भइसकेको थियो। किनभने प्रायश्‍चितको दिनको उपवासको समय पनि बितिसकेको थियो। त्यसैले तिनीहरूलाई सचेत गराउँदै पावलले भने,

See the chapter Copy




प्रेरित 27:9

Follow us:

Advertisements


Advertisements