Online Bible

- Advertisements -




प्रेरित 26:9 - पवित्र बाइबल

9 “जब म फरिसी थिएँ, मैले यस्तो पनि सोचे कि नासरतका येशूको नाउँ विरुद्ध धेरै कुराहरू मैले गर्नुपर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 “नासरतका येशूका नाउँको विरुद्धमा धेरै कारबाई गर्नुपर्छ भन्‍ने म आफैलाई पनि विश्‍वास थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 “हुन त, मैले पनि सकेसम्‍म नासरतको येशूको विरोध गर्नुपर्छ भन्‍ने सम्‍झेको थिएँ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “मेरो पनि दृढ धारणा थियो कि सम्भव भएसम्म नासरतका येशूको नामको विरोध गर्नुपर्छ।

See the chapter Copy




प्रेरित 26:9

Follow us:

Advertisements


Advertisements