Online Bible

- Advertisements -




प्रेरित 26:2 - पवित्र बाइबल

2 “राजा अग्रिपा, तपाईंहरू अघि उभिन पाउनु मेरो भाग्य हो, यहूदीहरूले ममाथि थोपरेको दोषहरूको म जम्मै उत्तर दिनेछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 “हे राजा अग्रिपास, यहूदीहरूले मलाई लगाएका सबै दोषको विषयमा आज हजूरको सामुन्‍ने मैले आफ्‍नो बचाउमा बोल्‍न पाएकोमा म आफूलाई भाग्‍यशाली ठान्‍छु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 “हे राजा अग्रिपास, यहूदीहरूले मलाई दोष लगाएको कुराको बारेमा मैले आज आफ्‍नो कुरा हजुरकै अगाडि भन्‍न पाएकोमा म आफूलाई भाग्‍यमानी सम्‍झन्‍छु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “हे राजा अग्रिपा, म आफूलाई धन्यको ठान्छु, आज म यहाँ यहूदीहरूले लगाएका सम्पूर्ण अभियोगहरूको विरुद्ध मेरो बचाउ पेश गर्न हजुरको सामु उभिएको छु।

See the chapter Copy




प्रेरित 26:2

Follow us:

Advertisements


Advertisements