प्रेरित 25:2 - पवित्र बाइबल2 मुख्य पूजाहारीहरू र अति मुख्य यहूदी अगुवाहरूले पावलको विरुद्ध तिनीहरूको मुद्दा पेश गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 मुख्य पूजाहारीहरू र यहूदीहरूका प्रमुख मानिसहरूले पावलको विरुद्धमा अभियोग लाए, See the chapterसरल नेपाली पवित्र बाइबल2 त्यहाँ हुँदाखेरि मुख्य पूजाहारी र यहूदी नेताहरूले उनलाई पावलको विरोधमा आफ्ना कुरा सुनाए See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यहाँ मुख्य पुजारी र यहूदी अगुवाहरू तिनका सामु आए र पावलका विरुद्ध आरोपहरू लगाए। See the chapter |