प्रेरित 24:9 - पवित्र बाइबल9 अन्य यहूदीहरू सहमत भए अनि भने, “यी कूराहरू साँचि नै सत्य हुन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण9 ती यहूदीहरूले पनि ती कुराहरू सबै ठीक हुन् भनी समर्थन गरे। See the chapterसरल नेपाली पवित्र बाइबल9 अरू यहूदीहरूले पनि यो कुरा साँचो हो भनी गवाही दिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यहाँ उपस्थित अन्य यहूदीहरूले ती अभियोगहरू सत्य हुन् भन्दै सहमति जनाए। See the chapter |