प्रेरित 24:4 - पवित्र बाइबल4 तर म तपाईंको धेरै समय नष्ट गर्न चाहँदिन। यसर्थ म केही शब्दमा तपाई अघि मुद्दा पेश गर्नेछु। दया गरी, धैर्य धारण गरिदिनु होला। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तर हजूरको बढ़ी समय नलिएर हाम्रो बिन्ती छोटकरीमा दया गरी सुनिदिनुहोस्। See the chapterसरल नेपाली पवित्र बाइबल4 म हजुरको धेरै समय लिन चाहन्नँ, तैपनि एउटा बिन्ती छोटकरीमा चढाउँछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर हजुरलाई झर्को नहोस् भनेर छोटकरीमा दया गरी हाम्रो बिन्ती सुनिदिनुहुन म आग्रह गर्दछु। See the chapter |