प्रेरित 24:3 - पवित्र बाइबल3 हामी ती कुराहरूका लागि तपाईंलाई प्रत्येक ठाउँमा र हरेक तरिकाले धन्यवाद प्रकट गर्छौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 यो कुरा हरप्रकारले सबै ठाउँमा हामी कृतज्ञतासाथ स्वीकार गर्छौं। See the chapterसरल नेपाली पवित्र बाइबल3 यस कुरालाई हामी सधैँ मान्दछौं र हजुरको ऋणी पनि छौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हे सम्माननीय फेलिक्स, हामी सबै ठाउँमा हरेक कुराको निम्ति हजुरप्रति अत्यन्तै कृतज्ञ छौँ। See the chapter |