Online Bible

- Advertisements -




प्रेरित 23:7 - पवित्र बाइबल

7 जब पावलले त्यसो भने, त्यहाँ फरिसी र सदुकीहरू माझ गहन तर्क शुरु हुन थाल्यो। सभा दुइ दलमा विभाजन भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तिनले यसो भनेपछि फरिसीहरू र सदुकीहरूमा मतभेद भयो, र भीड़मा फाटो पर्‍यो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 पावलले भनेको यस कुराले गर्दा सदुकी र फरिसीहरूमा मतभेद भयो र सभामा फाटो हुन गयो

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जब उनले यो कुरा भने, त्यहाँ भएका सदुकीहरू र फरिसीहरूका बीच मतभेद उत्पन्‍न भयो र महासभामा फाटो आयो।

See the chapter Copy




प्रेरित 23:7

Follow us:

Advertisements


Advertisements