प्रेरित 23:4 - पवित्र बाइबल4 पावलको छेउमा उभिरहेका मानिसहरूले भने, “तिमीले त्यसरी प्रभुको प्रधान पूजाहारीसँग बात गर्नु हुँदैन, तिमीले उनलाई निन्दा गरिरहेछौ!” See the chapterनेपाली नयाँ संशोधित संस्करण4 अनि छेउमा उभिनेहरूले भने, “के तँ परमेश्वरका प्रधान पूजाहारीको अपमान गर्छस्?” See the chapterसरल नेपाली पवित्र बाइबल4 पावलका नजिकै हुनेहरूले भने, “के तिमी परमेश्वरले ठहराउनुभएका प्रधान पूजाहारीलाई पनि गाली दिन्छौ?” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यो सुनेर पावलका नजिकै उभिनेहरूले उनलाई भने, “तैँले कसरी परमेश्वरका प्रधान पुजारीलाई बेइज्जत गर्ने आँट गरिस्?” See the chapter |