प्रेरित 22:9 - पवित्र बाइबल9 मानिसहरू जो मसँग थिए तिनीहरूले ज्योति देखे, तर ती एक मसँग जो बात गर्दै हुनुहुन्थ्यो, त्यो आवाज तिनीहरूले सुनेनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 तब मसँग जति जना थिए, तिनीहरूले ज्योति त देखे, तर मसँग बोल्नेको शब्द भने सुनेनन्। See the chapterसरल नेपाली पवित्र बाइबल9 मसँग हुनेहरूले उज्यालोलाई त देखे, तर आवाजलाई चाहिँ सुनेनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मसँग यात्रा गर्नेहरूले पनि त्यो प्रकाश देखे, तर मसँग जो बोलिरहनुभएको थियो, उहाँको आवाज तिनीहरूले बुझेनन्। See the chapter |