Online Bible

- Advertisements -




प्रेरित 22:7 - पवित्र बाइबल

7 म भूइँमा लडें। मलाई केही भनिरहेको एक आवाज सुनें, ‘शावल, शावल, तिमीले किन मलाई सताइरहछौ?’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 र म जमिनमा लोटें, अनि मलाई यसो भनिरहेको एउटा आवाज सुनें, ‘ए शाऊल, ए शाऊल, तिमी किन मलाई सताउँदछौ?’

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 म भूइँमा ढलें। त्‍यति नै खेर मैले यसो भनेको एउटा आवाज सुनें, ‘शाऊल, ए शाऊल तिमी मलाई किन सताउँछौ?’

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 म भुइँमा पछारिएँ, र एउटा आवाजले मलाई यसो भनेको सुनेँ, ‘शाऊल! शाऊल! तिमी मलाई किन सताउँछौ?’

See the chapter Copy




प्रेरित 22:7

Follow us:

Advertisements


Advertisements