Online Bible

- Advertisements -




प्रेरित 22:4 - पवित्र बाइबल

4 जसले येशूको मार्ग अप्नाए तिनीहरूलाई मैले मृत्युको मुख सम्म खेदो गरें। मैले पुरुष र नारीहरूलाई पक्रे अनि जेलमा थुनें।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 मैले यस मार्गका मानिसहरूलाई मृत्‍युसम्‍मै सताएँ, अनि पुरुष र स्‍त्री दुवैलाई बाँध्‍दै झ्‍यालखानमा हालिदिएँ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 मैले मुक्तिको बाटोमा लागेका मानिसहरूलाई मर्नेसम्‍म गरी सताएको थिएँ। मैले पुरुष र स्‍त्रीहरूलाई पक्रेर थुन्‍न लगाएको थिएँ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 पुरुषहरू र महिलाहरू दुवैलाई पक्रेर बाँधेर झ्यालखानामा हालेँ, र मैले यस मार्गमा लागेकाहरूलाई मृत्यु हुने गरी नै सताएँ।”

See the chapter Copy




प्रेरित 22:4

Follow us:

Advertisements


Advertisements