प्रेरित 22:28 - पवित्र बाइबल28 सेनापतिले भने, “मैले एक रोमी नागरिक हुनलाई धेरै पैसा खर्च गरेको छु।” तर पावलले भन्यो, “म रोमी नागरिक भएरै जन्मेको थिएँ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण28 सेनापतिले जवाफ दिए, “मैले त यो नागरिक हक धेरै रुपियाँ तिरेर किनेको हुँ।” पावलले भने, “तर म त जन्मसिद्ध रोमी हुँ।” See the chapterसरल नेपाली पवित्र बाइबल28 सेनापतिले भने, “म त धेरै पैसा तिरेर रोमी नागरिक भएको हुँ।” पावलले भने, “मचाहिँ जन्मैदेखिको रोमी नागरिक हुँ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 अनि सेनापतिले भने, “रोमी नागरिक हुनका निम्ति मैले त ठूलो मूल्य चुकाउनुपरेको थियो।” “तर म त जन्मद्वारा नै रोमी नागरिक हुँ,” पावलले जवाफ दिए। See the chapter |