Online Bible

- Advertisements -




प्रेरित 22:2 - पवित्र बाइबल

2 पावलले यहूदी भाषामा बोलेको यहूदीहरूले सुने। जब पावलले यहूदी भाषा बोलेको यहूदीहरूले सुने तिनीहरू झन चुपचाप बसे। पावलले भने,

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 तिनी हिब्रू भाषामा बोलेका सुनेर उनीहरू अझ चूप भए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 पावलले हिब्रू भाषामा बोलेको सुनेर सबै मानिसहरू चुपचाप लागे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जब पावलले हिब्रू भाषामा बोलेको तिनीहरूले सुने, तब तिनीहरू एकदमै शान्त भए। अनि पावलले भन्‍न थाले:

See the chapter Copy




प्रेरित 22:2

Follow us:

Advertisements


Advertisements