प्रेरित 21:2 - पवित्र बाइबल2 पटारामा हामीले एक जहाजमा समुद्र यात्रा गरेर गयौं। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 अनि फोनिकेमा जाने एउटा जहाज भेट्टाएर हामी त्यसैमा चढ़ेर गयौं। See the chapterसरल नेपाली पवित्र बाइबल2 त्यहाँ हामीले फोनिके इलाकासम्म जाने पानीजहाज पायौं र त्यसैमा चढेर गयौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यहाँ हामीले फोनिके जान लागेको एउटा जहाज भेट्यौँ, र त्यसैमा चढेर अगाडि बढ्यौँ। See the chapter |